बिहीबार, वैशाख २०, २०८१

कामना सेवा विकास बैंक र एसआर होटलबीच सम्झौता

 |  मंगलबार, फागुन १५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १५, २०८०

काठमाडौं- कामना सेवा विकास बैंकले रुपन्देहीको तिलोत्तमामा रहेको द एसआर होटल एन्ड इभेन्ट्स प्रालिसँग सेवाशुल्क छुटसम्बन्धी सम्झौता गरेको छ।

triton college

सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकले रेस्टुरेन्टको लजिङ र बिलमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। बैंकसँग आबद्धताको प्रमाणका आधारमा यो सुविधा प्राप्त गर्न सकिनेछ।

सम्झौताबाट बैंकसँग आबद्ध सबैले विशेष लाभ लिने विश्वास बैंकको छ। हाल बैंकले १३५ शाखा र ७७ एटिएमबाट बैंकिङ सेवा दिँदै आएको छ।

 

प्रकाशित: Feb 27, 2024| 13:46 मंगलबार, फागुन १५, २०८०
प्रतिक्रिया दिनुहोस्