बुधबार, चैत १८, २०८२

रियलको जितमा बेलको गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- आइतबार राति भएको स्पेनिस ला लिगा अन्र्तगत रियल मड्रिडले हुएस्कालाई पराजित गरेको छ । हुएस्काको घरेलु मैदानमा भएको खेलमा रियलले उसैलाई १-० ले पराजित गरको हो । 

रियलको जिता लागि खेलको एक मात्र निर्णायक गोल वेल्स फरवार्ड ग्यारेथ बेलले गरेका थिए । उक्त गोल पहिलो हाफमा नै भएको थियो । खलेको ८ औं मिनेटमा नै पाहुना टेलीले खेलमा अग्रता र्लिको थियो । यससँगै बेलको गोलविहिन १० खेलको यात्रामा पूर्णविराम लगाएका छन् । 

दुबै टोलीले दोस्रो हाफमा निकै नै आक्रमक खेल प्रस्तुत गरेको थियो । केहि गोल गर्ने अवसर रियलले गुमाएको थियो भने केहि बराबरी गोल फर्काउनले अवसर हुएस्काले पनि गुमाएको थियो । 

जहाँ हुएस्बाले आक्रमण खेल्दै खेलमा रियल भन्दा धेरै अवसर सिर्जना गरेको थियो । तर, ति अवसरलाई सहि सदुपयोग गर्न भने सकेन् । यस जितसँगै सान्टियागो सोलारीको टोली बार्सिलोनाभन्दा ५ अंक पछाडी रहँदै लिगको शीर्ष ४ मा अटाएको छ । 

रियलको १५ खेलमा २६ अंक रहेको छ । रियलले अब बुधबार हुने च्याम्पियन्स लिग खेलमा सीएसकेए मस्कोको सामना गर्नेछ । रियल समूह विजेता बन्दै दोस्रो चरण पुगिसकेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।