बुधबार, चैत २५, २०८२

सीतापाइलामा आमासहित दुई छोरी मृत फेला

 |  बुधबार, फागुन ९, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ९, २०८०

National life
kumari

काठमाडौंको सीतापाइलामा एक महिला र उनका दुई छोरीहरू मृत भेटिएका छन्। प्रहरी वृत्त स्वयम्भूका अनुसार उनीहरु कोठाभित्रै मृत भेटिएका हुन्।

घटनास्थलमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली पुगेर अनुसन्धानमा खटिएको छ।

 मृत्यु हुनेमा ३९ वर्षीया महिला र उनका सात वर्षीया र डेढ वर्षीया छोरी रहेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुको हत्या भएको हुन सक्ने आशंका गरेको छ।

प्रकाशित: Feb 21, 2024| 11:44 बुधबार, फागुन ९, २०८०
प्रतिक्रिया दिनुहोस्