शनिबार, साउन १२, २०८१

दोलखाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्पको धक्का

 |  मंगलबार, फागुन ८, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ८, २०८०

triton college
Metro Mart
vianet

काठमाडौं- दोलखा जिल्लाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ४ बजेर ५८ मिनेट जाँदा दोलखा जिल्लाको हाटडाँडा आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो।

यही फागुन ४ गते बझाङ जिल्लाको परकाट्ने केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो। 

प्रकाशित: Feb 20, 2024| 07:59 मंगलबार, फागुन ८, २०८०
प्रतिक्रिया दिनुहोस्