शनिबार, भदौ १३, २०८३

मेलम्ची भ्रष्टाचार मुद्दामा कसलाई कति बिगो [आरोप पत्रसहित]

 |  आइतबार, फागुन ६, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ६, २०८०

मेलम्ची खानेपानी परियोजनामा अनियमितता गरेको अभियोगमा नेपाल सरकारका तीन पूर्व सचिवसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। मुद्दा दायर गरिएका पूर्व सचिवहरूमा सञ्जय शर्मा, भीम उपाध्याय र गजेन्द्र ठाकुर छन्। तीनैजना खानेपानी मन्त्रालयका पूर्वसचिव हुन्।

यसैगरी मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल र रुद्रसिंह तामाङ, कार्यकारी निर्देशकहरू घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेलविरुद्ध पनि मुद्दा दायर भएको छ। केही विदेशीसहित परामर्शदाताहरुलाई पनि प्रतिवादी बनाइएको छ।

कसलाई कति बिगो ?

यस्तो छ आरोप पत्र

प्रकाशित: Feb 18, 2024| 16:33 आइतबार, फागुन ६, २०८०
प्रतिक्रिया दिनुहोस्