शनिबार, भदौ १३, २०८३

सय फिट गहिरो इनारमा खसेकी अञ्जुको सकुशल उद्धार

 |  बिहीबार, फागुन ३, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ३, २०८०

काठमाडौं- नेपाल प्रहरीले इनारमा खसेकी एक महिलाको सकुशल उद्धार गरेको छ। बुधबार नागार्जुन नगरपालिका-४ बाफल महाडोल बस्ने अञ्जु सिंह इनारमा खसेकी थिइन्।

सूचना प्राप्त हुनासाथ खटिएको विपद् व्यवस्थापन कार्यालय सामाखुशीको टोलीले करिब १०० फिट गहिरो इनारबाट उनलाई उद्धार गरेर अस्पताल लगेको थियो। हाल उनको अवस्था सामान्य रहेको बताइएको छ।

प्रकाशित: Feb 15, 2024| 16:28 बिहीबार, फागुन ३, २०८०
प्रतिक्रिया दिनुहोस्