बिहीबार, पुस ३, २०८२

पश्चिम नवलपरासीमा हजुरबा र नाति मृत फेला

 |  मंगलबार, फागुन १, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १, २०८०

National life
Laxmi sunrise bank
kumari

पश्चिम नवलपरासीमा एकै परिवारका दुईजना मृत फेला परेका छ्न्। सुस्ता गाउँपालिका-३ मर्चहवामा ६५ वर्षका यक्षलाल चमार र ११ वर्षिय गौचरण चमार मंगलबार बिहान मृत फेला परेका हुन्।

प्रहरीका अनुसार उनीहरु हजुरबा र नाति हुन्। नारायणी नदीको गण्डक ब्यारेज ५ नम्बर ठोकर नजिकै बसोबास गर्ने उनीहरुको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ।

आज बिहान स्थानीयले नाति र हजुरबा दुवैलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेर अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Feb 13, 2024| 11:26 मंगलबार, फागुन १, २०८०
प्रतिक्रिया दिनुहोस्