आइतबार, साउन १०, २०८३

माहुरीले टोक्दा बालकको मृत्यु, दुर्इ घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगंज- वीरगंज महानगरपालिका–३१ बेलवामा माहुरीको टोकाइबाट शुक्रबार साँझ एक बालकको मृत्यु भएको छ। दुईजना गम्भीर घाइते भएका छन् । 

घरको छेउमा खेलिरहेको बेला माहुरीको टोकाइबाट बेलवा निवासी हसमुद्दीन अन्सारीका ५ वर्षीय छोरा सहाबुद्दीन अन्सारीको उपचारको लागी वीरगंज हेल्थकेयरमा  ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

घाइते स्थानीय १ वर्षिय बालक सैफुल अन्सारी  र १९ वर्षिया  सन्जु खातुनको उपचार भइरहेको वीरगंज हेल्थकेयरले जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।