आइतबार, साउन १०, २०८३

 निर्मालाको न्याय माग्‍दै माइतीघरमा तराजु जुलुस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- निर्मलाका लागि न्याय माग्दै शुक्रबार माइतीघरमा एउटा फरक खालको प्रदर्शन भयो। प्रदर्शकारीहरु हातमा तराजु र आँखा पट्टी बाँधेर निर्मलालार्इ न्याय मागिरहेका थिए। 

कार्यक्रमको आयोजना विवेकशिल साझा पार्टीले गरेको थियो। संयोजक रविन्द्र मिश्रलगायत अधिकांश केन्द्रीय नेता सहभागी कार्यक्रममा नागरिकको उपस्थिति पनि उत्साहजनक थियो। 

प्रदर्शनका क्रममा निर्मलाको न्यायका लागि दबाबमुलक नाटक समेत प्रस्तुत गरिएको थियो। 

कञ्‍चनपुरमा करिब चार महिना अघि बलात्‍कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको न्यायको माग गर्दै दिनहुँ प्रदर्शन भइरहेका छन्।



 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।