शनिबार, असार १३, २०८३

विदेश जान एक महिनामा एक लाख ७३ हजारले लिए श्रम स्वीकृति

 |  बिहीबार, पुस २६, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २६, २०८०
National life
Shivam cement

काठमाडौं- चालु आर्थिक वर्षको मंसिरमा वैदेशिक रोजगारीमा जान एक लाख ७३ हजार ५५५ जनाले श्रम स्वीकृति लिएका छन्। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पुनः श्रम स्वीकृति लिने वा नवीकरण गराउनेको संख्या एक लाख चारहजार ३७ रहेको छ। 

अघिल्लो वर्षको मंसिरमा दुईलाख ३६ हजार ७७९ जनाले श्रम स्वीकृति लिएका थिए। त्यतिबेला एक लाख १५ हजार ९४८ जनाले श्रम स्वीकृति नवीकरण गराएका थिए।

प्रकाशित: Jan 11, 2024| 18:04 बिहीबार, पुस २६, २०८०
प्रतिक्रिया दिनुहोस्