मंगलबार, पुस १, २०८२

हात्तीको आक्रमणबाट सुनसरीमा एक वृद्धको मृत्यु

 |  बिहीबार, पुस २६, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २६, २०८०

National life
Laxmi sunrise bank
kumari

सुनसरी- सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित सिमरवन जङ्गल नजिक हात्तीको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीयवासी ६९ वर्षीय भीमबहादुर विष्टको मृत्यु भएको हो।

जङ्गलबाट घाँस लिएर आइरहेका उनीमाथि हात्तीले आक्रमण गरेको थियो। प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो। विष्टको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। 

प्रकाशित: Jan 11, 2024| 18:21 बिहीबार, पुस २६, २०८०
प्रतिक्रिया दिनुहोस्