NadaNada
आइतबार, भदौ १, २०८२

कञ्चनपुरमा वडाध्यक्ष मृत भेटिए

 |  बिहीबार, पुस २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २६, २०८०

vianetvianet
Metro Mart

कञ्चनपुरको भीमदत्त नगरपालिकाकामा वडाध्यक्ष मृत फेला परेका छन्। भीमदत्त नगरपालिका-६ का वडाध्यक्ष महेन्द्र खड्का आज बिहान मृत अवस्थामा भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनीसँगै म १ प ४८५२ नम्बरको मोटरसाइकल पनि फेला परेको छ। वडाध्यक्ष थापाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको अनुमान छ।

प्रकाशित: Jan 11, 2024| 09:32 बिहीबार, पुस २६, २०८०
प्रतिक्रिया दिनुहोस्