शनिबार, असार १३, २०८३

मकवानपुरका वन अधिकृत कोइरालाविरुद्ध भ्रष्टाचार मुद्दा

 |  सोमबार, पुस २३, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस २३, २०८०
National life
Shivam cement

काठमाडौं- गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, मकवानपुरका डिभिजनल वन अधिकृत दीर्घनारायण कोइरालाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ।

अभियुक्त कोइरालाललाई गैरकानुनी सम्पत्ति आर्जन गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै रु एक करोड २५ करोड ९६ हजार तीन सय ५३ बिगो कायम गरी आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

यस्तै नापी कार्यालय, बटवल, रुपन्देहीका तत्कालीन नापी निरीक्षक ध्रुवराम मरासिनीसमेत पाँचजना उपर गैरकानुनी लाभ तथा हानि एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको छ।

प्रकाशित: Jan 08, 2024| 21:37 सोमबार, पुस २३, २०८०
प्रतिक्रिया दिनुहोस्