शनिबार, साउन ३, २०८२

माछा मार्न गएका पुरूष खोलामा मृत फेला

 |  सोमबार, पुस २३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, पुस २३, २०८०

vianetvianet

काठमाडौं- मकवानपुरमा एक जना पुरूष मृत फेला परेका छन्। बागमती गाउँपालिका वडा नम्बर ४ झुरझुरे बस्ने अन्दाजी ३५ वर्षीय गोपाल थिङ सोमबार बिहान २:१५ बजे मृत फेला परेका हुन्।

थिङ आइतबार अपराह्न ४ बजे घरबाट माछा मार्न जान्छु भनेर निस्किएका थिए। तर उनी अबेरसम्म पनि नफर्किएपछि आफन्त खोजी गर्न हिँडेका थिए। खोजी गर्ने क्रममा उनको शव बागमती खोलामा फेला परेको हो।

प्रकाशित: Jan 08, 2024| 10:49 सोमबार, पुस २३, २०८०
प्रतिक्रिया दिनुहोस्