आइतबार, असार १४, २०८३

अदालतको आदेशबाट रिहा भए टुटलका संस्थापक भट्ट 

 |  आइतबार, पुस २२, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस २२, २०८०
National life
Shivam cement

काठमाडौं- कारोबार विवादमा पक्राउ परेका राइडिङ शेयरिङ कम्पनी टुटलका संस्थापक शिक्षित भट्ट रिहा भएका छन्।

प्रहरीले उनलाई गएको बिहीबार पक्राउ गरेको थियो र आज उनलाई हिरासतमा राख्न पाउनुपर्ने अनुमतिका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो। तर, अदालतले भट्टलाई हिरासतमा राख्ने अनुमति दिएन। 

जिल्ला न्यायाधीश सकुन्तला कार्कीको इजलासले भट्टलाई हिरासतमा राख्न मागेको अनुमति अस्वीकार गरेको हो। आदेशसँगै उनी रिहा भएका छन्। भट्टले टुटलका साझेदारलाई धोका दिएको भन्दै प्रहरीमा उजुरी परेको थियो। 

प्रकाशित: Jan 07, 2024| 18:44 आइतबार, पुस २२, २०८०
प्रतिक्रिया दिनुहोस्