शनिबार, साउन ९, २०८३

सात क्विन्टल अवैध मरिच बरामद

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगंज-  अवैधरुपमा भण्डारण गरी राखिएको मरिच ठूलो परिमाणमा प्रहरीले बरामद गरेको छ।

वीरगन्ज महानगरपालिका- ८ घण्टाघर नजिकैको गोदाममा छापामारी प्रहरीले अवैध ढंगले भण्डारण गरी राखेको ७ सय १० किलोग्राम मरिच सहित कारोबारीलाई समेत पक्राउ गरेको हो ।

मरिचको मरिचकोरोबारी  बाबुलाल महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

महतोले फुड्स मर्चेन्ट एण्ड कमिसन एजेण्ट नामको नक्कली पान बिल प्रयोग गरेको प्रारम्भिक अनुसन्धानमा भेटिएपछि मरिच सहित निजलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।