बिहीबार, भदौ १८, २०८३

४ हजार ९२ जना प्रहरी सहायक हवलदारको सरूवा [सूचीसहित]

 |  शुक्रबार, पुस २०, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २०, २०८०

नेपाल प्रहरीका ४ हजार ९२ जना प्रहरी सहायक हवलदारको एकैपटक सरूवा भएको छ।

प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदारको सरुवा गरेको हो। सरूवा भएकाहरूले माघ महिनादेखिको तलब भत्ता सरूवा भएको दरबन्दीबाटै पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सरूवा कार्यान्वयन गर्न र गराउन सम्बन्धित कार्यालयलाई मुख्यालयले निर्देशन दिएको छ।

हेर्नुस् सूची

 

प्रकाशित: Jan 05, 2024| 08:14 शुक्रबार, पुस २०, २०८०
प्रतिक्रिया दिनुहोस्