मंगलबार, पुस १, २०८२

सिन्धुपाल्चोकमा भूकम्प, काठमाडौंमा पनि धक्का महसुस

 |  बिहीबार, पुस १९, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १९, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.७ म्याग्‍निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान १०:१७ बजे भूकम्प गएको हो। 

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित तीनकुण्ड केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। भूकम्पको महसुस काठमाडौं, भक्तपुर, ललितपुर लगायत आसपासका जिल्लामा पनि भएको थियो। 

प्रकाशित: Jan 04, 2024| 11:01 बिहीबार, पुस १९, २०८०
प्रतिक्रिया दिनुहोस्