शनिबार, साउन ९, २०८३

जिपको ठक्करबाट मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत- सुर्खेतमा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगरबाट जाजरकोट जाँदै गर्दा भे १ ज ८४० नम्बरको जिपले ठक्कर दिँदा सिम्ता गाउँपालिका-४ सतरका २१ वर्षीय वकिल खड्काको घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनामा सोही ठाउँका लालबहादुर नेपाली घाइते भएका छन् । घाइते नेपालीलाई उपचारका लागि नेपालगन्ज पठाइएको इलाका प्रहरी कार्यालय बादेपीपल राकमका प्रमुख श्याम शाहले जानकारी दिए । 

प्रहरीका अनुसार दुवै जना स्थानीय मेला भर्न सडकमा हिँडिरहेका थिए । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।