सोमबार, कात्तिक १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

जापान एयरलाइन्सको विमानमा आगलागी, यात्रु सुरक्षित

 |  मंगलबार, पुस १७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १७, २०८०

काठमाडौं- जापान एयरलाइन्सको विमानमा मंगलबार साँझ टोकियोको हानेदा विमानस्थलको धावनमार्गमा आगलागी भएको छ।

triton college

जापानको समाचार संस्था एनएचकेले सार्वजनिक गरेको भिडियो फुटेजमा विमानको झ्यालबाट र त्यसको मुनि आगो निस्किरहेको देखिएको छ। सपोरोबाट उडेको अर्को विमानसँग ठोक्किएको बीबीसीले उल्लेख गरेको छ।

विमानमा रहेका सबै ३७९ यात्रु र चालक दलका सदस्यलाई बाहिर निकालिएको छ। रनवेमा दुइटा विमान ठोक्किएर आगलागी भएको अनुमान छ।

Metro Mart
vianet

 

प्रकाशित: Jan 02, 2024| 16:09 मंगलबार, पुस १७, २०८०
प्रतिक्रिया दिनुहोस्