आइतबार, मंसिर २८, २०८२

दाङमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु

 |  सोमबार, पुस १६, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस १६, २०८०

National life
Laxmi sunrise bank
kumari

देउखुरी- घोराही तुलसीपुर सडक खण्डमा यात्रुवाहक बसले विद्यालयबाट घर फर्किरहेको बालकलाई ठक्कर दिँदा उनको घटनास्थमै मृत्यु भएको छ। 

तुलसीपुरबाट घोराहीतर्फ आइरहेको भे१ख ३६९७ नंको बसले आज दिउँसो तुलसीपुर उपमहानगरपालिका–१७ दूधरासमा ८ वर्षीय  उत्तम चौधरीलाई ठक्कर दिएको थियो। 

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता जनकबहादुर मल्लले ठक्कर दिने बसलाई नियन्त्रणमा लिएको र चालकको खोजी भइरहेको जानकारी दिए। घटनापश्चात् स्थानीयले सो सडक अवरुद्ध गरेका छन्।

प्रकाशित: Jan 01, 2024| 19:33 सोमबार, पुस १६, २०८०
प्रतिक्रिया दिनुहोस्