बुधबार, चैत १८, २०८२

मेस्सीलाई अर्जेन्टिना भन्दा बढी बार्सिलोनाको चिन्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- लियोनल मेस्सीले क्बलका लागि राम्रो खेल्ने तर राष्ट्रिय टोलीमा सोही अनुसार प्रदर्शन गर्न नसकेको आरोप लगाउदै उनलाई अर्जेनिटना भन्दा क्लबकोबढी चिन्ता रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले एक रिपोर्ट प्रकाशित गरेको छ ।

 जुन विषयले मेस्सी थुप्रैपटक आलोचित समेत बनेका थिए । अर्जेन्टिनाकै लिजेन्ड फुटबलर डिएगो म्याराडोनाले पनि यस्तै बिषयमा उनको आलोचना गरेका थिए । 

एक अन्तर्वार्ताक्रममा बोल्दै म्याराडोनाले मेस्सी एक उत्कृष्ट खेलाडी भए पनि उनले राष्ट्रिय टोलीका लागि कुनै योगदान दिन नसकेको भन्दै आलोचना गरेका थिए । 

म्याराडोनाले मेस्सी सन् २०१० देखि अर्जेन्टिनी टोलीको कप्तान रहँदै आए पनि उनले टोलीका लागि महत्वपुर्ण भुमिका खेल्न नसकेको बताएका थिए । 

त्यत्ति मात्रै हैन, म्याराडोनाले मेस्सीले क्लब बार्सिलोनाका लागि सधैं उच्च प्रदर्शन गर्ने तर सोहीअनुसार अर्जेन्टिनी टोलीमा गर्न नसकेको आरोप लगाए । 

‘मेस्सी उत्कृष्ट खेलाडी हुन्, यो म सधैं भन्छु ।’ म्याराडोनाले भने, ‘तर, उनले जति धेरै बार्सिलोनाबारे सोच्छन्, त्यत्ति अर्जेन्टिनी टोलीबारे सोच्दैनन् ।’ 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।