आइतबार, असार १४, २०८३

किशोरीलाई पार्कमा लगेर जबरजस्ती करणी गर्ने युवक पक्राउ

 |  शनिबार, पुस १४, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, पुस १४, २०८०
National life
Shivam cement

काठमाडौं- ‍‍‍‍‍‍‍‍‍‍‍‍१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुढानीलकण्ठ नगरपालिका-२ भंगाल डेरा गरी बस्ने उदयपुर घर भएका २४ वर्षीय दिल बहादुर तामाङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।

तामाङले ती किशोरीलाई भंगालस्थित कालिका पार्कमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Dec 30, 2023| 18:45 शनिबार, पुस १४, २०८०
प्रतिक्रिया दिनुहोस्