आइतबार, चैत २९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • नेपाल प्रहरीका ६६२ वरिष्ठ हवल्दार असईमा बढुवा तथा पदस्थापन [सूचीसहित]

नेपाल प्रहरीका ६६२ वरिष्ठ हवल्दार असईमा बढुवा तथा पदस्थापन [सूचीसहित]

 |  शनिबार, पुस १४, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, पुस १४, २०८०

नेपाल प्रहरीका ६६२ जना वरिष्ठ हवल्दार प्रहरी सहायक निरीक्षक (असई)मा बढुवा भएका छन्।

National life

प्रहरी प्रधान कार्यालयमा रहेको मानवस्रोत विकास विभाका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) स्तरीय शुक्रबारको निर्णयबाट प्रहरी वरिष्ठ हवल्दारबाट असईमा बढुवापछि पदस्थापन पनि भएको छ।

बढुवा भएकालाई प्रचलित नियम बमोजिम तलब, भत्ता तथा राशनसमेत अहिले पदस्थापन भएको दरबन्दीबाट पाउनेगरी पदस्थापन गरिएको मानवश्रोत विकास अन्तर्गतको कर्मचारी प्रशासन शाखाले जनाएको छ ।

बढुवा तथा पदस्थापन सूची-

kumari

प्रकाशित: Dec 30, 2023| 19:30 शनिबार, पुस १४, २०८०
प्रतिक्रिया दिनुहोस्