बुधबार, चैत १८, २०८२

नेशनल शोतो कराते-डो संघ डोटीको संयोजकमा सिंह नियुक्त

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

डोटी- नेशनल शोतो कराते-डो संघ नेपालले नेपाल विद्दयार्थी संघ (नेविसंघ) डोटीका नेता दिपेन्द्र सिंहलाई नेशनल शोतो कराते-डो संघ डोटीको संयोजकमा नियुक्त गरेको छ । 

राष्ट्रिय खेलकुद परिषद्बाट मान्यता पाएसँगै संघले जिल्लामा पनि संघको विकास र विस्तारका गरि रहेका बेला जिल्ला संघ डोटीका लागि नेता सिंहलाई संघको संयोजकमा नियुक्त गरेका हो । 

नेता सिंहलाई नेशनल शोतो कराते-डो संघ, नेपालले जिल्ला खेलकुद विकास समिति डोटीसँग छलफल गरि जिल्ला संघको संयोजकमा नियुक्त गरेको बताएका छन् ।

खेलकुद विकास र जिल्लास्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्य तथा यस खेल मार्फत जिल्लाका जनतालाई स्वस्थ रहन विशेष भुमिका खेल्ने समेत संघ जनाएको छ । 

जिल्ला संघको संयोजकमा नियुक्त भएसंगै नेता सिंहले डोटीमा खेलकुद विकास र विस्तार गर्न थप जिम्मेवारी थपिएको बताएका छन् । नेता सिंह डोटी खेलकुद विकासका लागि विगत लामो समय देखि क्रियाशील छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।