आइतबार, असार १४, २०८३

बेइजिङमा आगलागी हुँदा चारको मृत्यु, पाँच घाइते

 |  बिहीबार, पुस १२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १२, २०८०
National life
Shivam cement

बेइजिङ- बेइजिङको चोयायाङ जिल्लास्थित डोङकिस्डियन गाँउमा बिहीबार बिहान आगलागी हुँदा चार जनाको मृत्यु हुनाका साथै पाँच जना घाइते भएको स्थानीय अधिकारीले जनाएका छन्। उनीहरूका अनुसार घाइतेहरूको उपचार भइरहेको छ।  

विद्युतीय साइकलबाट आगलागी सुरू भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले जनाएको छ । बिहान ३ः४३ मा आगो नियन्त्रणमा लिई ५४ जनालाई उद्धार गरेको चायोयाङ जिल्लाको दमकल विभागले जनाएको छ।

प्रकाशित: Dec 28, 2023| 19:40 बिहीबार, पुस १२, २०८०
प्रतिक्रिया दिनुहोस्