शनिबार, साउन ९, २०८३

एकान्तकुनामा कारको ठक्करबाट ट्राफिकको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
ललितपुर– ड्युटि सकेर फर्किदै गरेका एक ट्राफिक प्रहरीको कारको ठक्करबाट मृत्यु भएको  छ। बा १६ च ६८०२ नम्बरको कारको ठक्करबाट महानगरीय ट्राफिक प्रहरी वृत कालिमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद कँडेलको मृत्यु हो ।
 
आइतबार राति बा ९४ प ६१९७ नम्बरको स्कुटरमा फर्किदै गर्दा एकान्त कुनामा कारले ठक्कर दिएको र सोही कारका चालकले अस्पताल पुर्याएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी कँडेलको उपचारका क्रममा अल्का अस्पताल जावलाखेलमा मृत्यु भएको हो । 

उनर्ला ठक्कर दिने कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।