शनिबार, साउन ९, २०८३

स्वास्थ्य उपचारका लागि प्रचण्‍ड अस्पतालमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपचारका लागि अस्पताल पुगेका छन् । प्रचण्ड उपचारका लागि ललितपुरको भैसेपाटीस्थित मेडिसिटी अस्पताल पुगेको प्रचण्डको सचिवालयले जनाएको छ । 
केही दिन अघि सम्पूर्ण शरीरको चेकजाँच गराएका प्रचण्डले आइतबार पुन: अस्पताल पुगेर उपचार गराएका हुन् ।

हेर्नुहोस् प्रचण्डको उपचारका क्रममा लिइएका तस्बिर ।





तस्बिर प्रचण्डको सचिवालयबाट ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।