सोमबार, वैशाख २४, २०८१

सुनको भाउ तोलामा १३ सय घट्यो 

 |  आइतबार, पुस १, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस १, २०८०

triton college
corrent noodles
Metro Mart

काठमाडौं- आज आइतबार सुनको मूल्य १३ सय रुपैयाँले घटेको छ। नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला १ लाख १७ हजार ८ सय रुपैयाँ कायम भएको हो।

त्यस्तै, तेजाबी सुन १ लाख १७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य पनि घटेर १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

केही दिनअघि सुनको मूल्य प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँसम्म पुगेको थियो।
 

प्रकाशित: Dec 17, 2023| 11:19 आइतबार, पुस १, २०८०
प्रतिक्रिया दिनुहोस्