शनिबार, साउन ९, २०८३

अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एचडब्लु बुशको निधन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशको निधन भएको छ। उनको ९४ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ ।

उनी सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको ४१ राष्ट्रपति भएका थिए। पूर्व राष्ट्रपति बुशलाई गत अप्रिलमा इन्फेक्सनका कारण आइसियुमा उपचार गरिंदै थियो। उनलार्इ श्रीमती बारबराको निधनको एक हप्तापछि बिरामी भएका थिए।

त्यसअघि उनले ८ वर्षसम्म उपराष्ट्रपतिको जिम्मेवारी निर्वाह गरेका थिए। तत्कालीन सोभियत युनियन र अमेरिकाबीचको शितयुद्ध अन्त्य गर्नका लागि महत्वपूर्ण भूमिका खेलेका बुशका छोरा जर्ज डब्लू बुश अमेरिकाको ४३ औँ राष्ट्रपति बनेका थिए। 

अमेरिकामा बाउछोरा राष्ट्रपति बन्ने बुशहरु दोस्रो हुन्। यसअघि जोन आडम्स र उनका छोरा अमेरिकाको राष्ट्रपति बनेका थिए। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।