शनिबार, जेठ ५, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • भेटायोले ल्यायो 'तिहारको तयारी, अब भेटायोको जिम्मेवारी' योजना

भेटायोले ल्यायो 'तिहारको तयारी, अब भेटायोको जिम्मेवारी' योजना

 |  सोमबार, कात्तिक २०, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

काठमाडौंमा घरेलु सेवा प्रदायक कम्पनी भेटायो एपले यस तिहारमा उत्सव मनाउनका लागि “तिहारको तयारी, अब भेटायोको जिम्मेवारी” भन्ने योजना ल्याएको छ। यस अन्तर्गत भेटायोले एउटा घर ४५ सय मात्रमा झिलिमिली उज्यालो गर्न र बत्तीको जडान तथा वितरण निःशुल्क प्रदान गर्ने अवसर ल्याएको छ।

triton college

यसको बुकिङ मिति पहिले नै खुलाइएको छ भने यो सुविधा केही दिनकोलागि मात्र रहने छ। साथै सफाई, पेन्टिङ र लुगा धुने काम , कीट नियन्त्रणमा समेत विशेष छुटकोे व्यवस्था गरिएको छ। यस दिपावलीका लागि भटायोले तपाईको झन्झटलाई मुक्त गर्न विभिन्न सरल सेवाहरु पनि ल्याएको छ।

एयर कन्डिसनर खरिद गर्दा ३००० हजार सम्मको विशेष छुट पाउन सकिन्छ। थप “दक्षिणा” प्रोमो कोड प्रयोग गरी सेवा बुक गर्दा १० प्रतिशत छुट पाउन सकिन्छ साथसाथै खल्ती बाट भेटायोको बिल तिर्दा ५ प्रतिशतको क्यासब्याक समेत पाइनेछ।

भेटायोले धेरै विभिन्न संस्था तथा व्यक्तिहरूबाट ठूलो मान्यता र विश्वास कमाउन सफल भएको छ। यसले ३० दिनको सेवाको वारेन्टी दिने भएको कारण उचित मूल्यमा सेवाहरू प्रदान गर्दछ। दैनिक आवश्यकता अनुसारको कुनै पनि सेवा लिन सजिलै एप मार्फत बुक गर्न र अर्डर गर्न सम्पर्क गर्न सकिन्छ।

प्रकाशित: Nov 06, 2023| 17:19 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्