शुक्रबार, असार २६, २०८३

लिभोनको नयाँ प्रोटिन स्याम्पु बजारमा

 |  सोमबार, कात्तिक २०, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

लिभोनले नेपाली बजारमा नयाँ प्रोटिन स्याम्पु बिक्री सुरु गरेको छ।

लिभोन प्रोटिन स्याम्पु तीन फरक भेरियन्टमा उपलब्ध भएको कम्पनीले जनाएको छ। नरिसिङ केयर, एन्टी हेयरफल र ड्यामेज रिपेयर यसका तीन भेरियन्ट हुन्। प्रदूषण र धुलोका कारण कपालमा ज्यादा असर हुने हुँदा लिभोन प्रोटिन स्याम्पुले कपालमा पुगेको क्षतिलाई पुनर्जीवन दिने र बढी सिल्की, चम्किलो र बलियो बनाउने कम्पनीको दाबी छ।

 

प्रकाशित: Nov 06, 2023| 17:18 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्