बुधबार, वैशाख १६, २०८३

कांग्रेस महासमिति बैठक सर्‍यो

 |  आइतबार, कात्तिक १९, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १९, २०८०

National life
kumari

नेपाली कांग्रेसले महासमिति बैठक सार्ने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले महासमिति बैठकको मिति सारेको हो।

महासमिति बैठक मंसिर १३ देखि १५ गतेसम्म काठमाडौंमा गर्ने निर्णय भएकोमा मंसिर २९ देखि पुस २ गतेसम्म गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।

प्रकाशित: Nov 05, 2023| 12:19 आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्