मंगलबार, वैशाख २९, २०८३

सिटिजन्स बैंक र बुटवल हार्ट क्लिनिकबीच सम्झौता

 |  बुधबार, असोज ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज ३, २०८०

National life

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुटवल हार्ट क्लिनिकबीच छुट सम्झौता भएको छ।

सम्झौतापश्चात सिटिजन्स बैंकका कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताले क्लिनिकमा १० प्रतिशतसम्म छुट पाउनेछन्। छुटका लागि सेवा प्रयोगपछि ग्राहकले सिटिजन्स बैंकको डेबिट वा क्रेडिट कार्ड अथवा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्नेछ। सिटिजन्स बैंकले १८८ शाखा, १४८ एटीएम, तीन विस्तार काउन्टर र ९७ वटा शाखारहित एकाइबाट १६ लाख ४३ हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ।

प्रकाशित: Sep 20, 2023| 17:23 बुधबार, असोज ३, २०८०
प्रतिक्रिया दिनुहोस्