आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • लुम्बिनी विकास बैंकद्वारा विद्यालयलाई सहयोग हस्तान्तरण

लुम्बिनी विकास बैंकद्वारा विद्यालयलाई सहयोग हस्तान्तरण

 |  बुधबार, असोज ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज ३, २०८०

लुम्बिनी विकास बैंक लिमिटेड देविघाट शाखाले नुवाकोटमा रहेका विभिन्न विद्यालयमा सहयोग हस्तान्तरण गरको छ।

National life

विदुर नगरपालिका वडा नं. ३ स्थित रणभूवनेश्वरी माध्यामिक विद्यालयमा अध्ययनरत ५० जना विद्यार्थीलाई पोशाक वितरण गरेको छ। वडा नं. ५ स्थित शहीद जगत प्रकाशजंग शाह संस्कृत माध्यामिक विद्यालयमा बालकक्षाका विद्यार्थीहरुको शारीरिक, मानसिक एवं बौद्धिक विकासका लागि १ थान खेलकुदको सामग्री वितरण गरेको छ।

त्यसका साथै बेलकोटगढी नगरपालिका वडा नं. ८ स्थित कल्याणीदेवी माध्यमिक विद्यालयको लागि १ थान कलर प्रिन्टर सहयोग गरको छ।

 

प्रकाशित: Sep 20, 2023| 17:22 बुधबार, असोज ३, २०८०
प्रतिक्रिया दिनुहोस्