शनिबार, वैशाख २६, २०८३

मन्त्रिपरिषद् बैठक बस्दै

 |  शुक्रबार, भदौ २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २९, २०८०

National life

काठमाडौं- मन्त्रिपरिषदको बैठक आज बस्दै छ।बैठक अपराह्न ४ बजे बस्नेगरी बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्नेछ। संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड शनिबार न्युयोर्क जाँदै छन्।

त्यसबारेमा जानकारी गराउन र समसामयिक विषयमा निर्णय गर्न प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

प्रकाशित: Sep 15, 2023| 09:39 शुक्रबार, भदौ २९, २०८०
प्रतिक्रिया दिनुहोस्