बुधबार, जेठ ९, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • यामाहाले सार्वजनिक गर्‍यो एफजेड एस भीथ्रीको नयाँ संस्करण

यामाहाले सार्वजनिक गर्‍यो एफजेड एस भीथ्रीको नयाँ संस्करण

 |  बिहीबार, भदौ २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २८, २०८०

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले एफजेड एस एफआई भीथ्री मोटरसाइकलको नयाँ डिलक्स संस्करण सार्वजनिक गरेको छ।

triton college

उक्त मोटरसाइकल मेटालिक ग्रे र नेभी ब्लुको नयाँ रङहरूमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ। ’नयाँ ब्याकलाइट डिजाइनले यस मोटरसाइकलको सौन्दर्यमा आधुनिक र स्टाइलिश तत्व थपेको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

‘मोटरसाइकलको फ्युल इन्जेक्शन १४९ सीसीसहित यामाहाको उत्कृष्ट टेक्नोलोजीमा निर्मित उक्त भर्सन ३.० मा एयर-कूल्ड फोर-स्ट्रोक १४९ सीसी एसओएचसी, दुई-भल्भ, एकल-सिलिन्डर ईन्धन-इन्जेक्टेड इन्जिन माउन्ट गरिएको छ जुन रोकिएको अवस्थाबाट उच्च गतिमा जाँदाको अनुभूति र ओभरटेक गर्दाको रमाईलो अनुभूतिलाई थप रोमान्चक गर्न अद्यावधिक गरिएको छ,’ कम्पनीले भनेको छ।

 

प्रकाशित: Sep 14, 2023| 15:16 बिहीबार, भदौ २८, २०८०
प्रतिक्रिया दिनुहोस्