शनिबार, वैशाख २६, २०८३

नेम्वाङको निधनपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै 

 |  मंगलबार, भदौ २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २६, २०८०

National life

काठमाडौं- संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको छ।

उनलाई दिइने सम्मानका विषयमा निर्णय लिन मन्त्रिपरिषद् बैठक बसेको हो। नेम्वाङलाई कस्तो सम्मान दिने भन्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' परामर्शमा रहेका छन्।

प्रकाशित: Sep 12, 2023| 09:15 मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्