सोमबार, असार १६, २०८२

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै

 |  मंगलबार, भदौ २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २६, २०८०

vianetvianet

काठमाडौं- नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधन भएपछि पार्टीको आकस्मिक रूपमा सचिवालय बैठक बस्न लागेको हो।  

सचिवालय बैठक आज बिहान ११:०० बजे पार्टी मुख्यालयमा बस्ने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए। 

गए राति १:३० बजे नेता नेम्वाङ हृदयघातका कारण निधन भएको थियो। उनको पार्थीव शरीरलाई अहिले केहीबेरमा ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा श्रद्धाञ्जलिका लागि ल्याइँदै छ।
 

प्रकाशित: Sep 12, 2023| 09:03 मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्