शनिबार, वैशाख २६, २०८३

उपसभापति खड्काको स्वास्थ्य अवस्था बुझ्न छाउनी पुगे देउवा

सभापति देउवाले वीरेन्द्र सैनिक अस्पताल छाउनी पुगेर उपचाररत रक्षामन्त्री खड्कालाई भेटेर स्वास्थ्यलाभको कामना गरेका हुन्।
 |  शनिबार, भदौ १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १६, २०८०

National life

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन्।

आज सभापति देउवाले वीरेन्द्र सैनिक अस्पताल छाउनी पुगेर उपचाररत रक्षामन्त्री खड्कालाई भेटेर स्वास्थ्यलाभको कामना गरेका हुन्।

अस्पतालका कमान्डेन्ट प्राविधिक सहायक रथी प्राध्यापक डा. भरतबहादुर भण्डारी नेतृत्वको चिकित्सक टोलीले उपप्रधानमन्त्री खड्काको प्रोस्टेटको सफलतापूर्वक शल्यक्रिया गरेको थियो। 

प्रकाशित: Sep 02, 2023| 14:09 शनिबार, भदौ १६, २०८०
प्रतिक्रिया दिनुहोस्