शनिबार, वैशाख २६, २०८३

देउवाले तोके १५ विभागका संयोजक [नामावलीसहित]

 |  शुक्रबार, भदौ १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १५, २०८०

National life

काठमाडौं- नेपाली कांग्रेसको १५ विभागमा प्रमुख मनोनयन गरिएको छ।

सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम शुक्रबार केन्द्रीय सदस्यहरुलाई केन्द्रीय विभागहरुको प्रमुखमा मनोनयन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जनाएका छन्।

प्रकाशित: Sep 01, 2023| 22:01 शुक्रबार, भदौ १५, २०८०
प्रतिक्रिया दिनुहोस्