शनिबार, वैशाख २६, २०८३

राष्ट्रपति पौडेलसँग उपप्रधानमन्त्री खड्काको भेट

 |  सोमबार, भदौ ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ११, २०८०

National life

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भेटवार्ता गरेका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज उपप्रधानमन्त्री खड्काले उनीसँग भेटवार्ता गरेको उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ।

सो अवसरमा उपप्रधानमन्त्री खड्काले मुलुकको शान्ति सुरक्षालगायतका विषयमा राष्ट्रपति पौडेलसँग छलफल गरेका थिए।

प्रकाशित: Aug 28, 2023| 21:10 सोमबार, भदौ ११, २०८०
प्रतिक्रिया दिनुहोस्