मंगलबार, वैशाख २९, २०८३

जस्मिन पेन्ट्सको ‘रङ्‍गीन पल खुशी डबल’ उपहार योजना

 |  मंगलबार, भदौ ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ५, २०८०

National life

जस्मिन पेन्ट्सले आफ्ना ग्राहकका लागि १ भदौदेखि ‘रङ्‍गीन पल खुशी डबल” उपहार योजना ल्याएको छ। आउँदै गरेका चाडपर्वहरुलाई लक्षित गर्दै आफ्ना ग्राहकलाई थप खुशी प्रदान गर्ने उदेश्यका साथ ल्याइएको यो योजना १५ मंसिरसम्म लागु हुने कम्पनीले जनाएको छ।

यस योजनामा सहभागी हुन ग्राहकहरुले नजिकैको डिलरहरुबाट कम्तीमा ७५ हजार रुपैयाँ भ्याटसहितको जस्मिन पेन्ट्सको उत्पादनहरु खरिद गर्नुपर्ने छ। त्यसबापत कम्पनीले एक लक्की ड्र कुपन प्रदान गर्ने छ।

विजेताको घोषणा लक्की ड्र मार्फत गरिनेछ। ४०० जना ग्राहकहरुले विभिन्न उपहार प्राप्त गर्न सक्नेछन्। जस अन्तर्गत १ जनाले यमाहा रे जेड कुटर, ७ जनाले रेडमी १२ वटा स्मार्ट मोबाइल फोन, २० जनाले एक्यू फिट स्मार्ट वाच, ४५ जनाले डीएचआई २.८ लिटर इलेक्ट्रिक राइस कुकर र ३२७ जनाले आकर्षक भित्ते घडी प्राप्त गर्न सक्नेछन्।

प्रकाशित: Aug 22, 2023| 17:08 मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्