शुक्रबार, वैशाख २८, २०८१

लक्ष्मी भ्यालु फण्ड २ को बाँडफाँट

 |  मंगलबार, भदौ ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ५, २०८०

triton college
corrent noodles
Metro Mart

लक्ष्मी भ्यालु फण्ड २ को इकाई आज बाँडफाँट भएको छ। लक्ष्मी सनराइज बैंक लिमिटेड कोष प्रबर्धक र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाईको बिक्री खुल्ला गरेकोमा निर्धारित समयावधिभित्र नै शतप्रतिशत इकाइ बिक्री भएको कम्पनीले जनाएको छ।

 

प्रकाशित: Aug 22, 2023| 17:03 मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्