आइतबार, वैशाख २७, २०८३

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लिए सपथ

श्रेष्ठलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ खुवाएका हुन्।
 |  मंगलबार, भदौ ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ५, २०८०

काठमाडौं– सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले राष्ट्रपति कार्यालय शीतलनिवासमा सपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले सपथ लिएका हुन्। 

National life

श्रेष्ठलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ खुवाएका हुन्।

कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरेलगायत उपस्थित थिए। तर उपसभामुख इन्दिरा रानाले भने प्रधानन्यायाधीशको सपथ कार्यक्रमको निम्तो नपाएको बताएकी छन्।

संवैधानिक परिषद्को सिफारिसमा श्रेष्ठलाई राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा ९२० बमोजिम प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन्।

प्रकाशित: Aug 22, 2023| 16:50 मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्