शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • भोले गणेश सेक्युरिटिजमार्फत हुने सेयर खरिदबिक्री सेटलमेन्टको भुक्तानी इसेवाबाट गर्न सकिने

भोले गणेश सेक्युरिटिजमार्फत हुने सेयर खरिदबिक्री सेटलमेन्टको भुक्तानी इसेवाबाट गर्न सकिने

 |  आइतबार, भदौ ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३, २०८०

इसेवाबाट भोले गणेश सेक्युरिटिज लिमिटेड मार्फत हुने कारोबार सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ। यसका साथै भोले गणेश सेक्युरिटिजको मेरो सेयर र डिम्याट खाता नवीकरण शुल्क भुक्तानी पनि इसेवा मार्फत गर्न सकिने कम्पनीले जनाएको छ।

सम्झौताले लगानीकर्ताहरुलाई भोले गणेश सेक्युरिटिज (ब्रोकर नम्बर ६१) बाट गरेको सेयर खरिदबिक्रीको सेटलमेन्ट गर्न थप सहज हुनेछ। अनलाइन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख प्रबन्धक आशिष गौतम र भोले गणेश सेक्युरिटिजका डेपुटी सीइओ हरि भण्डारी तथा महाप्रबन्धक अन्जिब तुलाधरले हस्ताक्षर गरेका छन्।

 

प्रकाशित: Aug 20, 2023| 18:10 आइतबार, भदौ ३, २०८०
प्रतिक्रिया दिनुहोस्