शुक्रबार, साउन २, २०८२

सिटिजन्स बैंकका ग्राहकलाई हार्ड रक क्याफेमा छुट

 |  शुक्रबार, भदौ १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १, २०८०

vianetvianet

सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले दरबारमार्गको शेर्पामलमा रहेको हार्ड रक क्याफेमा छुट पाउने भएका छन्।

त्यसका लागि बैंक र क्याफेबीच सम्झौता गरिएको छ। सम्झौताअनुसार बैंकको कार्डमार्फत भुक्तानी गर्ने ग्राहकले हार्ड रक क्याफेमा १५ प्रतिशतसम्म छुट पाउनेछन्। उक्त सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने अपेक्षा गरिएको छ।
 

प्रकाशित: Aug 18, 2023| 19:13 शुक्रबार, भदौ १, २०८०
प्रतिक्रिया दिनुहोस्