आइतबार, वैशाख २७, २०८३

यी हुन् कांग्रेस संसदीय दलको बैठकले गरेका निर्णय

 |  सोमबार, साउन २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन २९, २०८०

काठमाडौं- प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक विभिन्न निर्णय गर्दै सोमबार सकिएको छ। बैठकले जारी संसद्‍ अवरोध खुलाउन सत्तापक्ष र विपक्षी दलहरुसँग संवाद गर्ने निर्णय गरेको छ।

National life

लामो समयसम्म संसद्‍ अवरुद्ध हुने कार्यलाई गैरजिम्मेवारपूर्ण भएको ठहर गर्दै कांग्रेस संसदीय दलले एमालेलाई संसद्‍ अवरुद्ध अन्त्य गर्न आह्वान पनि गरेको छ।

यी हुन् बैठकले गरेका निर्णय


 

प्रकाशित: Aug 14, 2023| 19:42 सोमबार, साउन २९, २०८०
प्रतिक्रिया दिनुहोस्