आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • शीतलनिवास सरेपछि पहिलोपल्ट निजी निवास बोहराटार पुगे राष्ट्रपति पौडेल

शीतलनिवास सरेपछि पहिलोपल्ट निजी निवास बोहराटार पुगे राष्ट्रपति पौडेल

राष्ट्रपति पौडेल गत २९ फागुनमा बोहराटारस्थित निजी निवासबाट शीतलनिवास सरेका थिए।
 |  शनिबार, साउन २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन २०, २०८०

National life


काठमाडौं– राष्ट्रपतिमा निर्वाचित भएसँगै सरकारी निवास शीतलनिवास सरेका रामचन्द्र पौडेल पहिलोपल्ट निजी निवास बोहराटार पुगेका छन्।

पौडेल राष्ट्रपति निर्वाचित भएर शीतल निवास सरेपछि पहिलोपल्ट निजी निवास पुगेको प्रेस संयोजक खिला कार्कीले बताए। राष्ट्रपति पौडेल गत २९ फागुनमा बोहराटारस्थित निजी निवासबाट शीतलनिवास सरेका थिए।

प्रकाशित: Aug 05, 2023| 12:00 शनिबार, साउन २०, २०८०
प्रतिक्रिया दिनुहोस्