बुधबार, साउन १४, २०८२

माओवादी केन्द्रीय समिति बैठक तेस्रो दिन पनि जारी रहने

 |  शुक्रबार, साउन १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १९, २०८०

vianetvianet

काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। गत बुधवारदेखि सुरु भएको बैठकमा हालसम्म झण्डै ४ दर्जन नेताले आ–आफ्नो धारणा राखिसकेका छन्।

बैठकमा मङ्सिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा छलफल भइरहेका छन्।

बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ जना सहभागी रहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ।

प्रकाशित: Aug 04, 2023| 09:03 शुक्रबार, साउन १९, २०८०
प्रतिक्रिया दिनुहोस्